Homeअन्तर्राष्ट्रियवैदेशिक रोजगारः ठगहरुको बिगबिगी !

वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !

Sagun Sandesh

वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।

#NTV

Sagun Sandesh

भर्खरै

लोकप्रिय