Homeब्रेकिङ न्युजसंविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन

Sagun Sandesh

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

दुईपटक संविधानसभाको अध्यक्षसहित पाँचपटक सभामुख भएका नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको उनका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए।

राति १ बजेतिर हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो। उनी हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय