Homeब्रेकिङ न्युजनेपालमा शुक्रबार झण्डै चार हजार कोरोना संक्रमित थपिए, २११८ डिस्चार्ज

नेपालमा शुक्रबार झण्डै चार हजार कोरोना संक्रमित थपिए, २११८ डिस्चार्ज

Sagun Sandesh

काठमाडौं । शुक्रवार नेपालमा ३ हजार ९१५ जना कोभिड १९ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तौ वितेको २४ घण्टामा २ हजार ११८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ भने निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेका छन् ।

निधन हुनेको संख्या १० हजार २३९ पुगेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय