Homeब्रेकिङ न्युजप्रतिनिधिसभाको बैठक असोज सात गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक असोज सात गतेसम्म स्थगित

Sagun Sandesh

काठमाडौं – प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय