टाेकियाे । उत्तरपूर्वी जापानमा बुधबार राति ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले त्यहाँका मानिसहरूलाई समुद्र वा नदीको मुखबाट टाढा रहन आह्वान गरिरहेका छन्।
बाँके जि.प्र.का.द.नं. १२९/०६९/०७०
सगुन सन्देश साप्ताहिक
कोहलपुर–११, बाँके
फोनः–०८१–५४००८०
Email – sagunsndesh@gmail.com