Homeअन्तर्राष्ट्रियजापानमा ७.३ म्याग्निच्युडको भूकम्प

जापानमा ७.३ म्याग्निच्युडको भूकम्प

Sagun Sandesh

टाेकियाे । उत्तरपूर्वी जापानमा बुधबार राति ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले त्यहाँका मानिसहरूलाई समुद्र वा नदीको मुखबाट टाढा रहन आह्वान गरिरहेका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय