Homeअन्तर्राष्ट्रियबलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन

Sagun Sandesh

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ।

भारतीय संचार माध्यमहरूले उनको निधन भएको जानकारी दिएका छन्।

हिजो मात्रै स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो।

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गराएका थिए।

उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय