Homeब्रेकिङ न्युजगुल्मीका कोरोना संक्रमित व्यक्ति अस्पतालमा उपचाररत

गुल्मीका कोरोना संक्रमित व्यक्ति अस्पतालमा उपचाररत

Sagun Sandesh

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण अस्पतालमा उपचाररत व्यक्ति अस्पतालमै उपचाररत रहेको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रशासनले जनाएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। उनमा कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसअघिकाे समाचारमा भुलबस उपचाररत बिरामीकाे मृत्यु भएकाे भनि समाचार प्रकाशित भएकाेमा क्षमाप्रार्थी छाै : सम्पादक

Sagun Sandesh

भर्खरै

लोकप्रिय