काठमाडौं ।मन्त्रीपरिषदको बैठक सकिएको छ । बैठकले लकडाउनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ ।
सुरक्षा प्रबन्ध गरेर व्यवसाय संचालन गर्न दिइने भएको छ । यातायात लाई समेत खुकुलो बनाइने छ । निर्णय भोली नियमित पत्रकार सम्मेलनमा दिइने भएको छ ।