टोकियो । जापानको राजधानी टोकियोमा मंगलवार ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। मंगलवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ८ सय ४० पुगेको छ ।