Homeकला र संस्कृतिपूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

Sagun Sandesh

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उहाँहरुले स्वाब परीक्षण गराउनु भएको थियो । उक्त परीक्षणमा उहाँहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उहाँहरुको कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको छ । कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी हुनुभएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय