टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा हिजाे १० जना संक्रमित फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ११ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ८१ पुगेको छ ।