Homeअन्तर्राष्ट्रियभारतमा कोरोनाविरुद्धको औषधि सार्वजनिक गरिँदै

भारतमा कोरोनाविरुद्धको औषधि सार्वजनिक गरिँदै

Sagun Sandesh

एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले कोरोना भाइरस विरुद्धको २–डीजी नामको औषधि सार्वजनिक गर्ने भएका छन्। यो कोरोना विरुद्धको पहिलो औषधि हुनेछ। यो औषधि भारतको रक्षा अनुसनधान र विकास संगठनले बनाएको हो ।

औषधि महानियन्त्रक(डीजीसीआई) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यो औषधिले कोभिड–१९ का बिरामीको अक्सिजनमाथिको निर्भरता कम गर्ने बताइएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय