Homeजापान विशेषटोकियोमा मंगलबार एकैदिन १६० जना बढी कोरोना संक्रमित

टोकियोमा मंगलबार एकैदिन १६० जना बढी कोरोना संक्रमित

Sagun Sandesh

टोकियो । टोकियोमा मंगलबार पनि कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ । जापान बाट प्रकाशित संचारमाध्यमहरूका अनुसार मंगलवार एकैदिन १६० जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार  प्रमाणित संक्रमितहरुको संख्यासंगै टोकियो महानगर भित्रमात्र संक्रमितहरुको संख्या २३ सय नाघेको छ । केही दिन यता लगातार बढेकाे संक्रमितकाे संख्या हिजो साेमवार घटेको जस्तो देखिएको भएतापनि आज बढेकाे छ । सोमबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय