Homeअन्तर्राष्ट्रियटोकियोमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा विहीवार ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

टोकियोका विभिन्न स्थानहरुमा गरि ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एन्एचकेले जनाएको छ।

गत आइतवार र साेमवार एक सय भन्दा कम रहेकाे संक्रमितको संख्या मङ्गलवार भने एक सय भन्दा बढेको थियाे । बुधवार घटेर ४७ पुगेकाे संख्या तुलनात्मक रूपमा आज (विहीवार) संक्रमितको संख्या घटेकाे छ ।

विहीवार साँझ सम्म टाेकियाे महानगर भित्र संक्रमितको संख्या ४ हजार १ सय ५२ पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय