Homeजापान विशेषटोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा साेमवार ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १३ दिन यता ५० भन्दा लगातार कमी भएको छ ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १० जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। ।साेमवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ६५ पुगेको छ ।

टाेकियाे लगायत जापनका ८ वटा प्रान्तमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्यामा उल्लेख्य रूपमा कमी आउन नसकेका टाेकियाे सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेका छन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय