Homeजापान विशेषटोकियोमा आज २ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज २ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा शनिवार २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानमा संकटकाल घोषणा भए यता पहिलो पटक न्युन संख्यामा संक्रमित भेटिएका हुन।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। शनिवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ३८ पुगेको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय