Homeजापान विशेषटोकियोमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । आईताबार टोकियोमा १४ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा हिजो २ जनामा मात्र काेराेना संक्रमित फेला परेका थिए।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १४ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। आईतवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ५२ पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय