Homeजापान विशेषटोकियोमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार २२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २२ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। शुक्रवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार २ सय ८१ पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय