टोकियो । जापानको राजधानी टोकियोमा बुधवार १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा हिजाे मंगलवार ३४ जना संक्रमितको फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १२ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ।
बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार २ सय ९५ पुगेको छ ।