Homeअन्तर्राष्ट्रियबिहिवार टोकियोमा २८ जनामा कोरोना संक्रमण

बिहिवार टोकियोमा २८ जनामा कोरोना संक्रमण

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा बिहिवार २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा हिजाे १२ जना संक्रमित फेला परेका थिए ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २८ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बिहिवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ३ सय २३ पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय