Homeअन्तर्राष्ट्रियटोकियोमा बुधवार ५९१ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा बुधवार ५९१ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ५९१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै उच्च हो ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या १ लाख २७ हजार ३ सय ८५ जना पुगेकाे छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय