टोकियो । जापानको राजधानी टोकियोमा आईतवार ५४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आईतवार दिउसो सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या १ लाख ३० हजार ८३ जना पुगेको छ।