Homeजापान विशेषटोकियोमा मंगलवार ७११ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा मंगलवार ७११ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा मंगलवार ७११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत हप्ताको (मंगलवार) तुलनामा यो २०१ ले बृद्धि भएको छ ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार दिउसो सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या १ लाख ३१ हजार १ सय ९९ जना पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय