Homeअन्तर्राष्ट्रियटोकियोमा बुधवार ८४३ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा बुधवार ८४३ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ८४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै उच्च हो ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र उक्त संक्रमितकाे संख्या फेला परेकाे टोकियो महानगरपालिकाले पुष्टि गरेकाे समाचारमा जनाइएकाे छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय