Homeजापान विशेषटोकियोमा शुक्रवार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

टोकियोमा शुक्रवार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार ७५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुक्रवार दिउसो सम्म टोकियो महानगर भित्र उक्त संक्रमितको संख्या फेला परेको टोकियो महानगरपालिकाले जनाएको समाचारमा उल्लेख गरिएको छ ।

यस संगै टोकियोमा कुल संक्रमित संख्या १ लाख ३३ हजार ६ सय ६२ पुगेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय