Homeलुम्बिनी प्रदेशबर्दियाको बाँसगढी र बाँकेको राप्ती सोनारीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बर्दियाको बाँसगढी र बाँकेको राप्ती सोनारीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

बाँके। बर्दियाको बाँसगढी र बाँकेको राप्ती सोनारीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बर्दियाको बाँसगढी नगरपालिका–९ का २५ वर्षिया युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय