काठमाडाैं । आज काठमाडाैंबाट प्रकाशित पत्रपत्रिकाहरूले फ्रन्ट पेजमा नेकपामा देखिएकाे विवादलाई प्रमुख समाचार बनाएका छन । कान्तिपुर दैनिकले ‘प्रम न्यायधिस भेट किन ?’ शिर्षककाे प्रमुख समाचार प्रकाशित गरेकाे छ । त्यस्तै ‘पेचिलो बन्दै नेकपा विवाद’ शर्षकको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । अन्नपुर्ण पोस्ट् दैनिकले ‘नेकपा विवाद उस्तै’ शिर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । नयाँपत्रिका दैनिककले ‘संसदिय दलमा बहुमत जुटाउने प्रयासमा प्रम ओली शिर्षकको समाचार मुख्य बनाएर प्रकाशित गरेको छ । गोरखापत्र दैनिकले भने ‘स्थानीयको सहकार्यका सीमा कडाई’ शिर्षकको समाचार प्रकाशित गरेको छ ।
बाँके जि.प्र.का.द.नं. १२९/०६९/०७०
सगुन सन्देश साप्ताहिक
कोहलपुर–११, बाँके
फोनः–०८१–५४००८०
Email – sagunsndesh@gmail.com