Homeपत्रपत्रिकाबाटआज प्रकाशित पत्रपत्रिकाकाे मुख्य पृष्ठका खबर

आज प्रकाशित पत्रपत्रिकाकाे मुख्य पृष्ठका खबर

Sagun Sandesh

काठमाडाैं । आज काठमाडाैंबाट प्रकाशित पत्रपत्रिकाहरूले फ्रन्ट पेजमा नेकपाकाे सचिवालय बैडकलाई प्रमुख समाचार बनाएका छन । कान्तिपुर दैनिकले ‘सचिवालय बैठकमै ओलीकाे राजीनामा माग’ शिर्षककाे प्रमुख समाचार प्रकाशित गरेकाे छ । त्यस्तै ‘आ-आफ्नै अडानमा’ शर्षकको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । अन्नपुर्ण पोस्ट् दैनिकले ‘ओलीकाे अर्काे अस्त्र’ शिर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । नयाँपत्रिका दैनिककले ‘प्रधानमन्त्री ओली राजीनामा दिन तयार, काेराेना पछि बामदेव गाैतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’ शिर्षकको समाचार मुख्य बनाएर प्रकाशित गरेको छ । राजधानी दैनिकले ‘नेकपा सचिवालय बैठक निष्कर्षहीन’ शिर्षकको समाचार प्रकाशित गरेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय