काठमाडाैं । आज काठमाडाैंबाट प्रकाशित पत्रपत्रिकाहरूले फ्रन्ट पेजमा नेकपाकाे सचिवालय बैठककाे निर्णयलाई प्रमुख समाचार बनाएका छन । कान्तिपुर दैनिकले ‘टर्याे ओलीकाे सत्ता संकट’ शिर्षककाे प्रमुख समाचार प्रकाशित गरेकाे छ । त्यस्तै ‘ओलीकाे आत्मालाेचना’ शर्षकको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । अन्नपुर्ण पोस्ट् दैनिकले ‘नेकपामा उल्टियाे समीकरण’ शिर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । नयाँपत्रिका दैनिककले ‘नेकपामा युध्दविराम’ शिर्षकको समाचार मुख्य बनाएर प्रकाशित गरेको छ । राजधानी दैनिकले ‘ अन्ततः नेकपा एकजुट’ शिर्षकको समाचार प्रकाशित गरेको छ ।
बाँके जि.प्र.का.द.नं. १२९/०६९/०७०
सगुन सन्देश साप्ताहिक
कोहलपुर–११, बाँके
फोनः–०८१–५४००८०
Email – sagunsndesh@gmail.com