Homeराजनीतिनेकपाले बुधबार सचिवालय बैठक बोलायो

नेकपाले बुधबार सचिवालय बैठक बोलायो

Sagun Sandesh

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि (बुधवार) साँझ ५ बजे बोलाइएको छ ।

(अनलाइन खवरबाट साभार)

Sagun Sandesh

भर्खरै

लोकप्रिय