Homeराजनीतिनयाँ नक्साले पायो संवैधानिक मान्यता, राष्ट्रपतिद्वारा प्रमाणिकरण

नयाँ नक्साले पायो संवैधानिक मान्यता, राष्ट्रपतिद्वारा प्रमाणिकरण

Sagun Sandesh

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गरेकी हुन् । यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय