Homeराजनीतिप्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

Sagun Sandesh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।  सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी कार्ययोजना र रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय