Homeगण्डकी प्रदेशगण्डकी प्रदेश–मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेश–मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

Sagun Sandesh

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ । 

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनु भएको हो ।

 उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनु भएको छ ।

आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय