Homeराजनीतिएमाले अध्यक्ष ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

एमाले अध्यक्ष ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

Sagun Sandesh

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको विभाजन रोक्नको लागि हदैसम्मको प्रयास गरेको र त्यसको लागि लचकता अपनाएको स्पष्ट पार्नुभएको छ ।

 आजबाट ललितपुरको गोदावारीमा सुरु भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गर्नुभएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय