Homeराजनीतिनागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

Sagun Sandesh

आफ्ना पार्टीका नेता रेशम चौधरीलाई अन्याय भएको भन्दै देशव्यापी आन्दोलन र नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले बन्दका कार्यक्रम फिर्ता लिएको छ। 

आज एक विज्ञप्ति जारी गरी पार्टीले वैशाख ६ देखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिने जनाएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा लाल आयोगको प्रतिवेदन संशोधन गरेर भए पनि प्रकाशित गर्ने प्रतिबद्धता जाहेर गरेपछि बन्दका कार्यक्रम फिर्ता लिइएको पार्टीले बताएको छ। 

Sagun Sandesh

भर्खरै

लोकप्रिय