डा. चन्द्र भण्डारी संसदमा सम्बोधन गर्दै। लामो समयसम्म भारतमा उपचार गराएर फर्किनुभएका भण्डारीले संसदमा पहिलोपटक सम्बोधन गर्नु भएको छ।
सरकारद्वारा उहाँको उपचार सहयोगका लागि दिने भनेको रकमले सर्वसाधारणका लागि अस्पताल खोल्न अनुरोध गर्नु भएको छ।
प्रतिनिधि समा सदस्य डा. चन्द्र भण्डारी संसदमा