Homeब्रेकिङ न्युजराष्ट्रपतिले नियुक्तिपत्र सच्याएपछि शपथका लागि शीतलनिवास पुगे देउवा

राष्ट्रपतिले नियुक्तिपत्र सच्याएपछि शपथका लागि शीतलनिवास पुगे देउवा

Sagun Sandesh

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।

देउवाले राष्ट्रपति कार्यालयलाई विज्ञप्ती नसच्याएसम्म शपथ नलिने बताएका थिए । पछि शीतल निवासले विज्ञप्ती सच्याउने भनेपछि देउवा शपथ लिन गएका हुन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय