Homeब्रेकिङ न्युजनेकपा एकीकृत समाजवादीको विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ रहने

नेकपा एकीकृत समाजवादीको विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ रहने

Sagun Sandesh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय समितिको संरचना एमालेको भन्दा फरक बनाउने भएको छ ।

नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गर्दै अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी राख्ने निधो गरेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय