Homeब्रेकिङ न्युजनेपालमा शनिवार १२६८ जना कोरोना संक्रमित थपिदा २१९५ डिस्चार्ज

नेपालमा शनिवार १२६८ जना कोरोना संक्रमित थपिदा २१९५ डिस्चार्ज

Sagun Sandesh

काठमाडौं । नेपालमा शनिवार १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४।५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय