टोकियो । जापानको राजधानी टोकियोमा बुधवार १६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १६५ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ८ हजार ३ सय ५४ पुगेको छ ।