टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार २९३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि २९३ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको जनाएकाे छ। शुक्रवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ८ हजार ९ सय ३३ पुगेको छ ।