टोकियो । जापानको राजधानी टोकियोमा शनिवार ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। शनिवार सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या १५ हजार ५ सय ३६ पुगेको छ ।