टोकियो । जापानको राजधानी टोकियोमा मंगलवार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। मंगलवार दिउसाे सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या १ लाख ४२ हजार ३ सय २२ पुगेको छ