Homeजापान विशेषटोकियोमा आज अहिलेसम्मकै धेरै १८३२ जना नयाँ कोरोना संक्रमित थपिए

टोकियोमा आज अहिलेसम्मकै धेरै १८३२ जना नयाँ कोरोना संक्रमित थपिए

Sagun Sandesh

टोकियो । टोकियोमा आज हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । यहाँ आज १८३२ जनामा संक्रमण देखिएको छ ।

एक हप्ता अघि यहाँ १८ सय बढीमा संक्रमण देखिएको थियो । त्यसपछि दे्खिएको यो हालसम्मकै धेरै संक्रमित संख्या हो । टोकियोमा नयाँ संक्रमित संख्या थपिदै गएकाले त्रास र भय उत्पन्न भएको छ ।

जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ८४७, ६१४ पुगेको छ भने १५०,७९ जनाको मृत्यु भइसकेको छ । यस्तै यहाँ ८०३,६८१ ले कोरोना जितेका छन् । अहिले यहाँ २८, ८५४ संक्रिय संक्रमित छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय