Homeजापान विशेषटोकियोमा नेपालका युवाले गरे आत्महत्या

टोकियोमा नेपालका युवाले गरे आत्महत्या

Sagun Sandesh

टोकियो । टोकियो नजिक रहेको योकोहामा शहरमा नेपालका एक युवाले आत्महत्या गरेका छन् । नेपालमा बुटवल घर भएका करिब ४५ बर्षिय युवाले आत्महत्या गरेका हुन् ।

श्रीमतीसहित जापानमा बसोबास गर्दैआएका गैरे थरका युवाले आत्महत्या गरेका हुन् उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।

गएको हप्ता प्रेमिकासग मनमुटाव भएपछि जापानको फुकुओका शहरमा एक युवतीले पनि आत्महत्या गरेकी थिइन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय