Homeसमाचारबिहिबार ४ हजार १७ जनाले जिते कोरोना, २ हजार ७ सय बढी...

बिहिबार ४ हजार १७ जनाले जिते कोरोना, २ हजार ७ सय बढी थपिए

Sagun Sandesh

काठमाडौँ । नेपालमा बिहीबार थप २७६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१३० पीसीआर र ३८५५ एन्टिजेन परीक्षणमा सो मात्रामा संक्रमण देखिएका छन् । पीसीआर गर्दा १८५७ र इन्टीजेन गर्दा ९०३ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय