Homeब्रेकिङ न्युजदार्चुला र एमसिसी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

दार्चुला र एमसिसी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

Sagun Sandesh

काठमडाौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

मोर्चाको बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै गरेको छ।

यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। मोर्चाले यस घटनाको विरोधमा प्रदर्शन गरेको हो।

Sagun Sandesh

भर्खरै

लोकप्रिय