Homeराजनीतिप्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

Sagun Sandesh

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे शीतलनिवास पुग्नुभएको हो ।

सरकारले केही विषयमा नयाँ अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुग्नुभएको हो ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय