Homeराजनीतिप्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषदको बैठक बस्दै

Sagun Sandesh

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।

आज (बिहिबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो ।

उक्त बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय